सासु बुहारीसंग…
सासु : सुन तिमी नया घरमा आएको छौ
यो तिम्रै घर हो है..हामीलाई सासु
ससुरा होईन आफनै
आमा बुबा भन्दा हुन्छ..हामी तिमीलाई आफैनै छोरी जस्तै गरि राखाछौ..
सबै जना आफ्नै हुन्है ..
बुहारी : हुन्छ आमा
( त्यतिकैमा ढोकामा घन्टी बज्छ )
सासु : जाऊ त छोरी को आयो हेर !!
बुहारी ढोका खोल्न जान्छे…
( उसको श्रीमान आको हुन्छ )
सासु : को आयो रै छ छोरी
बुहारी : दाई आउनुभाको रै छ ….
सासु आमा ठहरै
ससुरा होईन आफनै
आमा बुबा भन्दा हुन्छ..हामी तिमीलाई आफैनै छोरी जस्तै गरि राखाछौ..
सबै जना आफ्नै हुन्है ..
बुहारी : हुन्छ आमा
( त्यतिकैमा ढोकामा घन्टी बज्छ )
सासु : जाऊ त छोरी को आयो हेर !!
बुहारी ढोका खोल्न जान्छे…
( उसको श्रीमान आको हुन्छ )
सासु : को आयो रै छ छोरी
बुहारी : दाई आउनुभाको रै छ ….
सासु आमा ठहरै
0 comments:
Post a Comment