प्यारी ..यो महिना मेरो तलबको सट्टा सय
चुम्मा पठाएकोछु,
बुढीले आफ्नो बुढोलाई जवाफ
पठाईछे .....
हजुरले तलबको बदलामा पठाएको चुम्मा मैले
पाएँ,जसको हिसाब यस प्रकारछ .....
छोरा छोरीको स्कुलको फिसको लागि accountant लाई
५ चुम्मा दिएँ ,सब्जीवाला लाई
दैनिकी ७ चुम्मा दिनु पर्छ ,
दुध वालाले दैनिकी १० चुम्मा लिएर
जान्छ ,घरबेटीले
दैनिकी १०-१२ चुम्मा लिएर जान्छ ,अझै
पनि ३०-४० चुम्मा बचेकोछ..कस कसलाई
दिने हो लेखि पठाउ बुढो !!!
0 comments:
Post a Comment