एक दिन मन बाहादुर केटि खोज्न पहाड़ तिर लाग्छ | बल्ल बल्ल एउटी केटीलाई पट्टाउँछ| केटीको नाम कमली | कमलिलाई लिएर फर्केर आउँदा एउटा शहरमा घुमाउन लान्छ | बजार घुम्दै जाँदा त्याहाँ थुप्रै केटीहरु भएको ठाउँमा पुग्छ | एउटीले बोलाउँछ : ओ भैया ! इधर आइए ,,, माल अच्छा है !!
कमली छक्क पर्दै सोध्छे : त्यो केटीलाई तपाइँले चिन्नु हुन्छ ?
मन बाहादुर : चिन्नु त चिन्दिन तर इनिहरु चैं पैसा कमाउँने धन्दा गर्छ |
कमली : कसरी कमाउँछ पैसा , तेसै बसी रहेको देख्छु त ?
मन बाहादुर : खै तिमीले कुरै बुझ्दैन हौ , इनिहरु संग एक छीनको लागि जोड़ी भएर सुत्यो भने पैसा दिनु पर्छ |
कमली : आपुई !!! यस्तो काम गर्दा पनि पैसा दिनु पर्छ र ?
मन बाहादुर : अनि दिनु त पर्छ त ,,,,
कमली : अन्त हाम्रो गाउँमा संधै जंगलमा गाई चराउँदा जेठाले कहिले पनि मलाई पैसा दिएन त !!!!!!
0 comments:
Post a Comment