एउटा त म हो

मुन्दरे : तैले कसईलाई मन पराको छस्
कि छैनस् ??
....
.....
शेरे : मन पराएको छु यार तर
उसले
अर्को
एकजनालाई पनि
मन पराउछे !!
...
...
...
...
मुन्दरे : हो र , के भन्छे र ........
....
....
....
शेरे : मैले I LOVE U भन्छु
उसले
चाही I
LOVE U
2 भन्छे यार ......... एउटा त म हो ..........
अर्को त्यो कुन साले रैछ ??




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment