एउटा केटा क्याफे मा

एउटा केटा क्याफे मा जान्छ।
.
.
.
.
.
.
एउटा केटी एक्लै टेबलमा बसेको देखेर
केटा त्यो केटी को नजिक जान्छ र
भन्छ:-
"के म तपाईं को साथमा एउटै
टेवलमा बस्न सक्छु?"
.
.
केटी:-(जोरले चिच्चाउँदै) हुँदैन
आजको रात म तिमी सँग
बिताउन सक्दिन..
.
.
सबै क्याफेमा उपस्थित मान्छेहरुले
केटा लाई हेर्न थाल्छन।
.
केटा लाजले भुत्तुक्क हुन्छ।
.
.
.
केही बेर पछी केटी केटाको नजिक आएर
भन्छे :-
"Actually म मान्छेको स्वभाव बारे
अध्यन गर्दैछु र पढ्दै
छु कि लाज लागे पछी मान्छेले
कस्तो मह्सूस गर्छन।
.
.
केटा:-(जोरले चिच्चाउदै) के रे? एक
रातको मात्रै दस
हजार,केही काम गर
केही काम,बुझ्यौ.....
.
.
केटाको कुरा सुनेर सबै केटी लाई हेर्दै
हाँस्न शुरु गर्छन्।
.
.
केही बेर पछी केटाले केटीको कानमा.....
"ल अब मह्सूस गर राम्रो सँग"
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment