सेरेको छोराको पालन पोषण

सेरेको छोरा एउटा किताब एकदम ध्यान
दिएर पढि रहेको थियो जसको शिर्षक
थियो ” बच्चाहरुको पालन पोषण
कसरी गर्ने “
सेरेको श्वासनी : हैन तैले यो किताब किन पढ्दै छस ?
सेरेको छोरो : म यो जान्न चाहन्छु
कि मेरो पालन पोषण राम्रो सँग भई
रहेको छ कि छैन भनेर......
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment