अरुको हातको घडीमा निर्भर नपरौ

-------( तेसैले घडी लगाउने बानी गरौ )-------
...............................................
बुढो मान्छे सँग बुवा कती बज्यो भनेर
सोध्यछ !
बुढो :- हेर बाबु म तिमीलाई समय त
बताइदिने
थिए तर
समस्या छ समय बताउन
केटा : के समस्या ?
बुढो "- आज म तिमीलाई समय बताए भने
दैब सन्जोग फेरी हाम्रो भेट
होला कही कतै अनी तिमीले
ओह
हो त्यो तो मलाई समय
बताइदिने मान्छे
हो भनेर नजिक आएर
बोलाउला अनी परिचय
पनि होला हाम्रो एक
आपसमा ,
फेरी कुनै
दिन
तिमी मेरो घरको बाटो कतै
हिडौला अनी मेरो याद
आउँला ओ
हो त्यो मान्छेको घर त
यही टोलमा हो भनेर घर सम्म
पनि आउँला , अब घर
आएको मान्छे लाई
चिया पानी पनि सोध्नु नै
पर्यो ,मेरो छोरीले
चिया ,पानी लिएर
आउली , तिमीहरु
बिच्मा पनि परिचय
होला ! तिमी पनि जवान
केटा मेरो छोरी पनि जवान
केटी एक
आपस्मा सम्बन्ध बढ्दै
जाला दिन दिनै
फोनमा कुरा पनि होला ,
माया प्रेम
होला र तिमीले
मेरो छोरीको हात
माग्न
मेरो घर पनि आउँला तर ????
केटो : तर के ?
बुढो :- तर
यो जवानामा एउटा हातमा घडी पनि नहुने
तिमी जस्तो कङगाल केटोलाई

छोरी दिन्न तेसैले समय
पनि मैले
बताउदिन
("तेसैले घडी लगाउने
बानी गरौ , सधै
अरुको हातको घडीमा निर्भर
नपरौ " )
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment