केटा: किन .... के भो र?
केटि: मेरो घरमा मुसा रहिछ ..के गर्नु होला हे भगवान !!
केटा: ह्या त्यत्ति सानो कुरा... मुसा मार्ने ट्रयाप Use गरन !!
केटि: म संग छैन नि त ट्रयाप !!
केटा: किनेर ल्याऊ न त ..
केटि: किन्न सक्दिन के अहिले ....
पैसा छैन केटा:म सँग छ , तिम्लाई चाहिन्छ भने लैजाऊ न त मेरै ....
केटि: हिहिहिहिही Thank you !
केटा: त्यो ट्रयापमा अलिकति चिज राख्देउ ...अनि मुसा त्यो खानलाई आउछ अनि ... बुझ्यौ नि ?
केटि:म संग चिज नै छैन
केटा: त्यसो बाहे अलिकति रोटीको टुक्रामा एक दुइ थोपा तेल मिसाएर ट्रयापमा राख !!
केटि:I don't have oil...
केटा:त्यसो भए अलि कति रोटिको सानो टुक्रा मात्र राख्देउ ... Oil नभए पनि हुन्छ
केटि: म सँग त्यो पनि छैन
केटा:त्यसो भए घण्टा गरिराछ त त्यो मुसा तिम्रो घरमा ???
0 comments:
Post a Comment