केटीहरु केटाले जिस्काइदिउन भन्ने चाहन्छन्

घरतिरको सुनसान गल्लीमा उताबाट
एउटी "च्वाँक" केटी आउँदै थिइ
.
.
अनि म पनि यताबाट जाँदै
थिए
.
.
त्यो केटी म तिर बिस्तारै अघि बढ्दै थिइ
.
.
अनि म पनि त्यो केटी भएतिर
हिंड्दै थिए
.
हामीहरु एकअर्काका एकदम नजिक भइसक्यौ
.
.
अब त हामीहरु ठ्यक्कै एक-
अर्काको अगाडी भयौ
.
.
केटी सरक्क आफ्नै बाटो लागी
.
म पनि केटीलाई हेर्दै नहेरी खुरुखुरु आफ्नै
बाटो लागे ........
.
.
(Moral: सबै केटा खराब र
बदमास हुँदैनन्, केटी जिस्काउँदैनन्)
.
पख न केटा हॊ कहानी बाँकी नै छ
.
अब हामीहरु एकअर्काबाट धेरै पर भइसक्यौ
.
पर पुगेपछि केटी टक्क अडिएर सोच्न थाली
.
"होइन के भो आज मेरो मेक-अप मिलेन
कि क्या हो,
मुर्दारले त मलाई हेर्दै नहेरी गयो त ...... हे
भगवान
ऐना हेर्न पाए नि हुन्थ्यो"
....
...
(Moral: सबै केटीहरु केटाले जिस्काइदिउन
भन्ने चाहन्छन्, तर जिस्कायो भने
नि "घरमा दिदी बैनी छैन?" भनेर थर्काउँछन्-
हामी केटाहरुलाई सारै
गाह्रो भा'को अवस्था हो)
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment