मेरो केटी साथी किन हुँदैनन्

मेरो केटी साथी किन हुँदैनन्
भन्ने
कुरा बल्ल आज थाहापाए
किनकी
म..........
पाइन्ट काटेर लाउँन
जान्दिन
गाँजा तान्न जान्दिन
थोक्रो बोरा जस्तो T-Shirt
लाउन
जान्दिन
कपाल पालेर
जोगीको जस्तो बनाउन
जान्दिन
रक्सी खाएर गफ हान्न
जान्दिन
खल्तीमा पैसा होस् या नहोस्
केटीको अगाडी गफ जोत्न
जान्दिन
चोर जस्तो अर्काको घर घर
ढुल्दै हिन्न
जान्दिन
आफ्नो ज्यान सुकाएर बाँस
जस्तो भई सक्यो
तर पनि ओई आइज single
single जान्दिन
ओई केटा हो आज ज्याप हुन मन
लागेको छ
यार भन्न जान्दिन
केटीहरुको अगाडी कसले
केही भन्यो भने ओई
त हिरो भाको भन्न
जान्दिन ...!!
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment