सालेलाई घर बाट निकालेर ठोक्नु पर्छ

झगडामा पीटाई खाएर पर्केपछि....... ..
बुबा : खुबै राम्रो काम गरिस ।
ममी : हरे शीब !! हेर त कस्तो हालत
पारीदिएका रहेछन

बहीनी : दाई दुखीराखेको छ ??
प्रमिका : झगडा गरेर, पिटाई खाएर के
मेरो अगाडी उभिरा ??
तर तपाईको मिल्ने साथी : Bike
नीकाल...
सालेलाई घर बाट निकालेर ठोक्नु
पर्छ !!



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment