केटी पट्टयाउने ६ उपाय :

केटी पट्टयाउने ६ उपाय :

1.केटीहरु सँग FRANK, हुन खोज्नुहोस धेरै
नलाजाउनु होस , किनकी तिनीहरुलाई
FRANK, केटा, मन पर्छ । ।
.
2.सकेसम्म केटीहरुलाई, जिस्काउनुहोस ,
केटीहरुलाई, जिस्काएको मन पर्छ तर
नचिनेको केटीलाई, नजिस्काउनुहोस
(दाँत फुसकेला )
.
3.केटीले बाल नदिएमा केटीको, Best
friend, सँग 24 सई धण्टा झुम्मिनुहोस
जसले, गर्दा केटी JEALOUS हुन्छे । । ।
.
4.केटीको BF, छ भने BF कै
अगाडि केटी सँग FLIRT, गर्नुहोस जसले
गर्दा केटीले तपाईलाई बहादुर ठान्छे ।
। ।
.
5.तपाई केटीलाई आफनो मनको कुरा ,
चिन्ता , नभन्नुहोस ,त्येसले
गर्दा केटी पट्टाउन गाह्रो पर्छ । । ।
.
6.कुनै पनि page का यस्ता POST,
को कुरा नपत्याउनुहोस ,
मैले,
केटी पट्टयाउन आउने भए यहाँ पोष्ट गरेर
बस्थे होला र ??

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment