जचाउन गएछन,
.
सबै चेकगरि सकेपछी डाक्टरले
शेरेलाई
पिसाब चेक गर्नु पर्छ भोलि लिएर
आउनु होला भनेछ,
र
दुबैजना घर फर्केछन्
बिहान बिर्सिएला भनेर सुत्नु
अगाडी नै शेरेले बोतल मा पिसाब
गरेर खाटमुनी राखेर सुतेछ,
बिहान श्रीमती छिट्टै उठेर घर
बढार्दै जादा बोतल ढलेछ
र
पिसाब सबै पोखिएछ
अब बुढाले मार्ने भयो भन्ने सोचेर
आफ्नै पिसाब हालेर राखी छ
अनी शेरे चाही तेही बोतल बोकेर
डा. को मा गएछ .
डा. : तपाईत गर्भवती हुनुभएछ !!!
.
शेरे :- उफ…मैले भनेको थिए तेस्लाई
माथि नचढ भनेर
अब खत्तम भएछ,कसरी मुख देखार
हिंड्नु ?????
0 comments:
Post a Comment