शेरेको उदघाटन

"सर ! चिन्नु भो । । ? ? ।
मा तपाईंको विद्यार्थी शेरे बोल्दै छु
.
.
''अरे ! शेरे तलाई कस्तो छ ? आज यती वर्ष
पछी मेरो याद कसरी आयो ?
अनि मेरो नम्बर
कसरी पाइस ?
.
.
"सर ! फोन नम्बर थाहा पाउन के गाह्रो छ
र ?
तिर्खा लागेमा पानी जसरि पनि खोजिन्छ
नि ।
खास कुरा के हो भने सर, मैले
एउटा नया काम सुरु
गरेको छु ।अनी तपाईंले सानोमा मलाई
भन्नु
भाथ्यो कि जे काम पनि सुरु गर्नु छ म बाट
उदघाटन गराउन नभुल्नु
त्यसैले मेरो कामको उदघाटन तपाईंबाट
गराउन
चाहन्छु ।
.
.
''अतिसुन्दर ! ल भन कहाँ आउने हो उदघाटन
गर्न ? ''
.
.
"सर ! तपाईं दक्षिणअकाली जंगलमा आउनुस्,
५ लाख लिएर आउन नभुल्नु होला ।
तपाईंको छोरो मेरो कब्जामा छ।
आजबाट नै मैले 'अपरहण' को काम सुरु
गरेको छु ।
सोचेँ कि तपाईंको हातबाट 'उदघाटन' गरे
शुभ
हुन्छ।"
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment