होस्टेलमा बस्दथे ।
उनिहरु बस्ने कोठा सयौँ तलामा (100th
floor) थियो ।
उनिहरु सँधै लिफ्ट बाट आउने जाने गर्थे । हिडेर
पुग्न निकै गाह्रो पनि थियो ।
एकदिन पावर नभएको कारण उनिहरु
सिढि हिडेरै चढ्नुपर्ने भयो ।
त्यति माथि पुग्न गाह्रो हुने भएकाले सबैले
एक एकवटा काहानी भन्दै माथि चढ्ने
सल्लाह भएछ ।
त्यसपछि मुन्द्रेले 50 औँ तला पुग्दासम्म
एउटा कमेडी खालको काहानि भनेछ ।
धुर्मुसेले पनि 95 औ तला पुग्दासम्म
एउटा एक्सनवाला काहानी भनेछ।
अब पालो शेरेको थियो
तर शेरेको कहानि सुनेर
तिनै जनाको आँखा रसाएर आँसु नै चुहियो ।
शेरेको काहानी यस्तो थियो ।
.
.
.
.
.
.
.
.
.
.
.
.
.
लौ जा केटा हो ! मैले त कोठाको चाबि तल
कारमै छोडेर आएछु ।
0 comments:
Post a Comment