कसैले बट्टाको बिर्को खोल्नै सकेन

रामेले बुढेसकालमा कान्छी बिहे गरेका रहेछन् ! .

आफ्नी कान्छी श्रीमतीबा पनि सन्तान
जन्माउन मन लागेछ उनलाई !!

उनि आफ्नो विर्य जांच गर्न डाक्टर
कहाँ गएछन् ! . डाक्टरले विर्य जम्मा गरेर
भोलि लिएर आउनु भनेर एउटा बट्टा दिएछ !!

रामेले भोलि पल्ट त्यो बट्टा लिएर अस्पताल
गए ! . डाक्टरले चेक गर्न खोज्दा बट्टा त
खाली रहेछ ! . डाक्टर: "के भो? किन
खाली ल्याउनु भा'को?"

रामे: "मैले दहिनेले ट्राइ गरें भएन, फेरी देब्रेले ट्राइ गरें भएन !

मेरी श्रीमतीले पनि दहिनेले ट्राइ गरिन् भएन,
फ्रेई देब्रेले ट्राइ गरिन् भएन ! अनि उसको साथीलाई बोलाएर ट्राइ गर्न लगाको, दाइने-देब्रे कुनैले भएन !

डाक्टर: "बाफरे श्रीमतीको साथीले पनि?"
.
रामे: "हजुर! अरु नोकर, छिमेकीहरुलाई पनि ट्राइ गर्न लगाको सकेनन् !"
.
डाक्टर: "कसैले पनि सकेन ?"
.
रामे: "अहँ, पुरा टाइट रै'छ, कसैले बट्टाको बिर्को खोल्नै सकेन !"




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment