शेरेले किन सहयोग गर्यो ??

एउटा आइमाइ हस्पिटलको बाहिर
एउटा बच्चा समातेर रोइ रहेकी रहिछे l।
शेरेले सोधेछ : के भो तपाईंलाई ?
आइमाइ: मेरो छोरो बिरामी छ तर
औषधी खुवाउन म सङ्ग पैसा छैन l।
शेरे: यो १००० रुपैया लिनुस l।
अनि छोरालाई औषधी खुवाउनुस ।
छोरोलाई केहि किनेर खान दिनुस ।
अनि बाकी पैसा फिर्ता गर्नुस ।
आइमाइले आफ्नो छोरालाई औषधी किनिछे

छोरालाई खान पनि दिइछे ।
अनी शेरेलाई बाकी बचेको ५५०
रुपैया पनि फिर्ता दिइछे ।
आज शेरेले तीन वटा काम गर्यो के के
थाहा छ ?
१ बच्चाको उपचार गर्यो ।
२ बच्चालाई खाना पनि खुवायो ।
अर्को के काम गर्यो होला त ?
आज लोभी शेरेले किन सहयोग गर्यो
भनेको त आफ्नो नक्कली १००० को
नोट पनि चलाएछ नि ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment