एकदिन श्रीमान श्रीमतीको ठुलो झगडा परेछ

एकदिन श्रीमान
श्रीमतीको ठुलो झगडा परेछ
र दुईजनाको वोलचालनै वन्द भएछ ।
.
झगडा परेको भोलीपल्ट श्रीमान
विहान
विशेष कामले चाडै उठ्नु पर्ने थियो ,

श्रीमान विहान चाडै उठ्नुपर्ने
भयो भने
श्रीमतीलाई भन्ने गर्थ्यो तर अव
त्यो दिन कसरी भन्ने वोलचाल नै छैन
नवोल्न भएपछी श्रीमानले
जुक्ती लगाएर
एउटा पेपरमा श्रीमतीले देख्ने
ठाउमा मलाई
भोली ५ वजे उठाइदेउ ल भनेर राखेछ

तर

श्रीमान भोली पल्ट ८ वजे उठेछ । र
रिसाउदै
श्रीमतीलाई गाली गरेछ
मैले त्यसरी पेपरमा लेखेर
राखेपछी विहान ५ वजे
उठाइदिनु पर्दैन भनेछ



श्रीमती शान्त
स्वभावमा मैले पनी विहान ५ वज्ने
वित्तिकै
तपाईको साइटमा श्रीमान ज्यु ५
वज्यो अव
उठ्नुस भनेर पेपरमै लेखेर
राखीदिएको थिएनी पढ्नुभएन र ???




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment