एउटा दूध पसल अगाडी.......

आजको झकास चुडकीला एकपटक पढनुहोला

एउटा दूध पसल अगाडी धेरै लामो लाईन
लागेको थियो, पसल भने खुलेको थिएनtl,

त्यहि लामो लाईनको छेउबाट शेरे सरासर
अगाडी जाँदै थियो बिचमा

एउटाले भन्यो- ओ भाई, हामी लाइनमा एक
घण्टा देखि बसिराका छौँ

तिमी चाँही कहाँ हो सरासर
tl?

शेरे सुनेको पनि नसुने झैँ गरेर अझ अगाडी बढ्यो,

जब पसलको ढोका नजीक मात्र केपुगेको थियो,

एउटा भुस्तीघ्रेले शेरेलाई ट्याप टिपेर
फाल्दियोtl

धुलोमा नराम्ररी बज्रेको शेरे धुलो टकटकाउदै
उठ्यो र कुरै बुझ्दैनन् यार भन्दै
फेरी अगाडी बढ्योtl.

फेरी अर्को पहलमानले च्याप समातेर घिसार्दै
लाइनको लास्टमा पुर्यायो र भन्यो

-अब यो भन्दा अगाडी बढिस भनेहात,
खुट्टा भाँचीदिन्छु, चुपचाप
लाइनमा बस्हामी बसेको एक घण्टा भईसकोत
चाँही ढिलो आएर अगाडि बस्ने?tl?

शेरे – ठिकै छ सालेहरु
.
.
तिमीहरुलाई आज दूध कसले दिँदो रहेछ हेरौ न म
पनि, म मरे पसल खोल्दिन आज …




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment