भोलिको काम आजै पूरा गरेको

एउटा अभिभावक ले
आफ्नो 12 को परिक्षा
दिएको छोरोलाइ मर्ने गरि कुट्दै रैछ यो सबै छिमेकिले धेरै बेर देखि हेरिरहेको रैछ
र त्यो देख्न नसकेर
कुट्दै गरेको ठाँउमा पुगेछ र
भनेछ !!
बिचारा लाई
तपाइले
अघि देखि यसरिनै
निर्घात पिटिरहनु
भएको छ किन?
आखिरी उ तपाइकै त
छोरा होनि
.....
अभिभावक ले भन्यो:-
हो मेरै छोरा हो, म
भोलि बिहान
अफिसको कामले
१ हप्ता जतिलाइ
बाहिर जादैछु..अनि यसको 12 को रिजल्ट भोली आउदैछ त्यही भएर
भोलिको काम
आजै पूरा गरेको.................




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment