मलाई कस्तो कस्तो लाग्छ

शेरे एक न एक बाहना गरेर कहिल्यै homework गर्दैनथ्यो ।
शारिरिक रुपमा सजाय दिदा दिदै पढाउने मिस पनि वाक्क भैसकेकी थिईन ।
आज पनि उसले homework गरेको थिएन ।
मिसले भनिन – किन homework नगरेको शेरे?
शेरे – (बाहाना बनाउदै) मिस आज मेरो कलममा मसी सकिएको थियो त्यही भएर नगरेको ।
मिस – छातीमाथी हात राखेर नढाटीकन भन त शेरे , कलम मा मसि नभएरै हो त तिमिले homework नगरेको ?
त्यसपछि शेरे अलिकति लजायो अनि थोरै शिर झुकाएर भन्यो
.
.
.
.
.
.
.
.
.
.
.
.
.
नाई मिस मैले आजसम्म त्यस्तो गरेको छैन ।
छातीमाथी हात राख्न त मलाई कस्तो कस्तो लाग्छ
बरु त्यतिकै भन्छु नि हुँदैन र ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment