होस आए पछि

सेरे 45 बर्षको उमेरमा केटी माग्न
गएछ।
त्यो पनि बिर्खे चाहीं लमी ( बिहे
को कुरो चलाउने मूख्य मान्छे)
सेरे र बिर्खे जब केटी को घर पुगे
बिर्खे- (सेरेलाई देखाउंदै) ल हेर्नुहोस
हजुर केटा उही हो।
सेरेलाई देख्दै केटी की आमा बेहोस ।
.
.
.
होस आए पछि
.
बिर्खे- हजुर लाई के भयो? सन्चो छैन
की कसो??
केटी की आमा- यो मान्छे त 22 बर्ष
पहिले मलाई नी माग्न आएको थियो।



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment