शेरे : खुट्टा,
Girl : त्यो के हो जो तिम्रो पेन्टमा छ तर मेरो पेन्टमा छैन ?.
शेरे: पैसा.
Girl : त्यो के हो जो दिनमा garnu सट्टा मान्छेहरु राति ओछ्यानमा गर्छन ?
शेरे: निन्द्रा पुरा गर्छन.
Girl: त्यो के हो जुन पहिलो चोटी भएर होला दुखेपछि दुखी को आवाज दिन्छन ..आह! आह !गरेर ?
शेरे: कान छेडेको बेला ....
MORAL : सबैले शेरेको जस्तै सकारात्मक सोच राख्नु पर्छ !!
0 comments:
Post a Comment