M for Mane ko budhi, W for ?

एउटा शिक्षकले A, B, C,D… पढाउँदा
A फर अम्बरेको बुढी, B फर बलेको बुढी, C फर चन्द्रको बुढी…….
M फर मानेको बुढी भनेर पढाउँथ्यो।
उसले M सम्म मात्रै पढाएको थियो।
एक पटक निरीक्षक आएछ र सोध्न थालेछ ।
M सम्म सबै लेटरहरु चिन्दै गएछ त्यस भन्दा पछि भने चिनेनछ ।
पछि जब W मा आई पुग्यो विद्यार्थीले भनेछ ।
“हुन त यो मानेके बुढी हो तर यसलाई कसले उत्तनो पारेछ त्यो चहि थाहा भएन सर....





    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment