शेरे को गफ....

गफाडि शेरे,छेरे र हेरे एकदिन कस्को बाउ अग्लो भन्ने मा गफ दिदै थे ।।
छेरे :- यार मेरो बाउत हिमाल भन्दा अग्लो छ ।
 हेरे :- आछि तेरो बाउ तेति मात्र मेरो बाउले त आकाश को बादल पन्साउँछ ।
( अब सेरे लाई आपत परेछ आकास भन्दा अग्लो अरु चिज नभएको ले सेरे ले दिमाग लाउँदै हेरे लाई भनेछ......)
 शेरे :- ओई तेरो बाउ ले वादल पन्साउदा गिलो गिलो भेटेको थियो ???
 हेरे :- हो हो भेटेको थियो ।। :)
शेरे :- हो त्यो मेरो बाउको g**da हो ! :p:p
(अब भन्नु सेरेको बाउ कति अग्लो हाहाहा):p



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment