त्यतिकैमा shere आएछ।
.
मान्छेः- बाबु Dad लाई
बोलाउ त ?
.
Shere:- बुढो Market गाको छ।
.
मान्छेः-आफ्नो बाउलाई त्यसो भन्नु हुदैन ।
Anyway आमालाई बोलाउ ।
.
Shere:- मामाघर जानु भाको छ।
.
मान्छेः-दाई लाई बोलाउन तँ?
.
Shere:- खाते खेल्न गाको छ।
.
मान्छेः- (रिसाउदै) दिदि त
होला नि घरमा ??
.
Shere:- Datting
गाकी छे।
.
मान्छेः- (अझै रिसाउदै) अनित चै कतै
नगई के खेलाउदै बस्या घरमा । । । । ।
.
Shere:-sala bhate!!! देख्दैनस्
साथिको घरमा खेल्न आएको.!
0 comments:
Post a Comment