दुर्घटना भएछ
दुर्भाग्य
बस त्यस
प्लेनमा सवार
सबै
यात्रुको मृत्यु भएछ
तर भाग्य बस त्यस
प्लेनमा यात्रा गरि रहेको एउटा बाँदर
भने बच्न
सफल भएछ र
त्यो बाँदर निकैनै
इन्टेलिजेन्ट
पनि रहेछ उसले
मानिसको भाषा बुजेर
जवाफ दिन
सक्दो रहेछ
(लेखेर) त्यसैले
त्यो बाँदर संग
कुरा गर्न जाँचबुझ
समिति को प्रमुख
आएछ र सोधेछ
प्रमुख : दुर्घटना हुनु
भन्दा अगाडी यात्री के
गर्दै
थिए?
बाँदर : सब
सुतेका थिए प्रमुख :
एअर होस्टेज के
गर्दैथिए?
बाँदर : पाइलट लाई
किस
गर्दै थिए
प्रमुख :पाईलट के गर्दै
थिए ?
बाँदर : किस
को उत्तर
दिदै थिए
प्रमुख : तिमि के गर्दै
थियौं?
बाँदर : प्लेन चलाउदै थिए .....................
0 comments:
Post a Comment