जचाउन गएछन,
.
सबै
चेकगरि सकेपछी डाक्टरले
शेरेलाई
पिसाब चेक गर्नु पर्छ
भोलि लिएर
आउनु होला भनेछ,
र
दुबैजना घर फर्केछन्
बिहान
बिर्सिएला भनेर
सुत्नु
अगाडी नै शेरेले बोतल
मा पिसाब
गरेर खाटमुनी राखेर
सुतेछ,
बिहान
श्रीमती छिट्टै उठेर
घर
बढार्दै जादा बोतल
ढलेछ
र
पिसाब सबै पोखिएछ
अब बुढाले मार्ने
भयो भन्ने सोचेर
आफ्नै पिसाब हालेर
राखी छ
अनी शेरे
चाही तेही बोतल
बोकेर
डा. को मा गएछ .
डा. : तपाईत
गर्भवती हुनुभएछ !!!
.
शेरे :- उफ…मैले
भनेको थिए तेस्लाई
माथि नचढ भनेर
अब खत्तम
भएछ,कसरी मुख देखार
हिंड्नु ?????
0 comments:
Post a Comment