एक-एक गरेर १० जनाले कुटे sere शेरे : आज मलाई १० जनाले पिटे नि, जिक्री : अनि तैले केहि गरिनस त ... शेरे : मैले नि भनिदिए .......हिम्मत भए एक एक गरेर आओ जिक्री : अनि ... शेरे : अनि फेरी एक-एक गरेर १० जनाले कुटे........ RELATED POSTS
0 comments:
Post a Comment