शेरे:(आदरको साथ)आउनुस आउनुस बसौं के
लिनुहुन्छ तातो कि चिसो?
धमला:हैन पर्दैन म ठिकै छु,हजुरलाइ के
को दुख?
शेरे:तेसो भनेर का हुन्छ?
मेरो घरमा आएपछि केइ त लिनै पर्छ
नि।
धमला:ठिकै छ नि त्…चिसो खाम क्यारे
शेरे:जुस कि कोल्ड ड्रिन्क्स?
धमला:जुस
शेरे:बोतलमा कि ग्लासमा?
धमला:ग्लासमा
शेरे:प्लासटिकको
ग्लासमा कि सिसाको ग्लासमा?
धमला:सिसाको ग्लासमा
शेरे:सिम्पल
ग्लासमा कि डिसाइनवाला ग्लासमा?
धमला:डिसाइनवाला
शेरे:लाइनवाला कि फ़ुलवाला
धमला:फ़ुलवाला
शेरे:गुलाफ़को फ़ुलवला कि चमेलिको?
धमला:गुलाफ़को
शेरे:रातो गुलाफ़ कि सेतो?
धमला:ह्या के गिदि हानेको?भो केइ
नि पिउदिन
शेरे:तेसो भनेर का हुन्छ?
मेरो घरमा आएपछि केइ त लिनै पर्छ
नि।
धमला ठहरै ।
0 comments:
Post a Comment