मुडमा बसेको थियो
.
साथी आएर
पेप्सी खाइदियो अनि सोध्यो,
"त किन उदास भएर
बसेको यार...."?? .
,
अनि केटाले भन्यो आजको दिन सारै
खराब रहेछ
यार
.
बिहान GF संग झगडा भयो
.
.
फेरी बाटोमा bike बिग्रियो तेइ भएर
अफिस
पुग्न ढिलो भयो
.
हाकिम रिसाएर जागिर बाट
निकाल्दियो .
suicide गर्नु परो भनेर पेप्सीमा बिष
हालेर
खानलागेको त्यो पनि तैले
खाइदिस !
0 comments:
Post a Comment