सरकारले नारी पुरुष बराबर भन्छ,तर

केटीको फ़ेसबुकमा स्ट्याटस
"ऊ धोकेबाज रहेछ".
.
.
.
.
.
.
अनि एक मिनेट पनि बित्न नपाउदै बोकाहरु
को कमेन्टको बर्षा हुन्छ तँ छाड मछाड गर्दै,कत्ति नै
1st कमेन्ट गर्दा चाहि गिफ़्ट पाउला झैं गरेर…
.
.
.
.
.
1: dear,त्यो तिम्रो लायक नै थिएन
.
.
2:तिमी का को परी अनि त्यो का को बांदर
.
.
3:मैले त पहिले नै भनेको नि सबैजना म
जस्तो सोझो हुदैनन भनेर
.
.
4:चिन्ता नलेऊ बेबि,सबै ठिक हुन्छ
.
.
5:i feel sad for you sweetheart
.
.
आदि इत्यादि…कति हो कति कमेन्टसहरु त या लेखेर
साध्यै छैन
.
.
.
.
.
अनि फ़ेरि तेइ स्ट्याटस केटाले लेख्छ
"ऊ धोकेबाज रहिछे"
.
.
.
दुइ हफ़्तापछि बल्ल कमेन्ट्स आउन
थाल्छ,त्यो पनि का केटिको हुने?आफ़्नै
नजिकको साथिभाइहरुको
.
.
.
.
.
.
1:साले,तेरो थोप्डै गधाको जस्तै छ त अनि
.
.
2:त सग ऐलेसम्म को नै पो पट्टिएको छ र?
.
.
3:बिहान उठेर सिरक त पट्याउने तेरो ढंग छैन अझ
केटि पट्याउने तँ?
.
.
4:तैले गरि नखाने रहेछस,खोइ बरु त्यो केटिको नंबर मलाइ
दे त
.
.
5:अब भोलि हगेको पनि स्ट्याटसमा लेख है?तेरो तेइ
काम बाकि छ ……
.
..
.
.
सरकारले नारी पुरुष बराबर भन्छ,तर
ब्यवहारमा चाहि किन येस्तो भेदभाव?
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment