भुवन के.सी जस्तो देख्छस त

 राजेश हमाल : त सिव श्रेष्ठ होस् ?
 भुवन : हैन म भुवन के.सी हो ।
 राजेश हमाल : हैन त शिव श्रेष्ठ होस् यार ।
 भुवन के.सी : हैन म भुवन के.सी हो
राजेश हमाल :नै यार त शिव श्रेष्ठ नै होस्।
भुवन के.सी (रिसाउदै) : हो म शिव श्रेष्ठ, हो ल भयो अब.............
राजेश हमाल : मुख हेर्दा त भुवन के.सी जस्तो देख्छस त फेरी.........
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment