राजेश दाइ ले चंगा उडाका रैछन् Nepali Jokes आज मंगल ग्रह मा चरा भेटियो भनेर NASA मा हंगामा भयो । सारा विश्वको ध्यान केन्दृत गर्यो यो कुराले।। वैज्ञानिक हरुको लामो अनुसन्धान पछि पो थाहा भयो. . . . . . . . . . . . . . . . . . हाम्रा राजेश दाइ ले चंगा उडाका रैछन् ।। RELATED POSTS
0 comments:
Post a Comment