भन्छिन;
"आज मलाई माग्न तपाइ समक्ष
मेरो Boyfriend आउँदै छ बुवा"
केही समय पछी केटा chewing
gum चबाउदै आइपुग्छ।
केटीको बाउलाई यो कुरा मन
पर्दैन।
एक्कासी उनी त्यो केटाको अगाडी भन्छन....
.
बाबु: तिमीलाई आफु
भन्दा ठूलोको कुनै
इज्जत नै रहेन्छ।
.
सेरे: होइन बुवा,हिजो अलिक
धेरै
भएछ ,गन्ध नआओस भनेर नि! .
.
बुवा(रिसाउदै): छया!
तिमी रक्सी पनि खान्छौ?
.
सेरे: हजुर! केसिनोमा जुवा खेल्न
जादा मात्र । .
.
बुवा: जुबा-तास पनि???
कती समय
भो यो खेल्न थालेको?
.
सेरे: जेल बाट छुटे पछी खेल्न
थालेको हो बुवा!
.
बुवा(झर्किदै): हे भगवान!
तिमी जेलमा पनि थियौ,किन
थियौ त जेलमा??
.
सेरे: ज्यानमाराको केसमा बुवा।
.
बुवा(आगो हुँदै): किन मारेको त?
.
सेरे: किन भने त्यो मान्छेले
आफ्नो छोरी मलाई दिएन। .
.
बुवा(डराउदै): हजुर जवाइ साहेब
तपाइलाई मेरो आशिबाद छ!
0 comments:
Post a Comment