कयौँ समयदेखि पहिलाबाट Sms
गरिरहेको थियो तर Reply नै
पाईरहेको थिएन।त्यसैले उ सित साह्रै
रिसाएछ अनि एउटा कबिता लेखेर
पठाएछ।
आउनूस पढौ है शेरेको कबिता
मोबाइल बन्यो केटिहरको सान,
मिसकल गर्दै केटाहरुलाई पार्छन
परिसान,
'Sms मा लेख्छन हाइ 'miss you'
मेरो जान,
तिम्रो आवाज सुन्नलाई बेताब छ
मेरो कान,
४ - ५ 'boyfriend' बनाएर भन्छन
की एक तिमी नै हौ मेरो जान,
जतिखेरै मिसकल गरी बनाउछन हैरान,
भन्छ कि केटालाई उल्लु बनाउन
कती मिठो,
होशमा आउ मेरो साथी यस्तो चाल
छैननि त निको,
मोबाइल बन्यो केटिहरुको सान,
पछी नपर केटा हो केटी हुन्छ सैतान!!!
साथिहरु कस्तो लाग्यो त
शेरेको कबिता???
यस्तै रोचक जोक्स,
ताजा समचार
Love story , कथा,
चाहिएमा
तलका पेज लाइक गनुहोस।।
यस्तै रोचक जोक्स,
ताजा समचार
Love story , कथा,
चाहिएमा
तलका पेज लाइक गनुहोस।।
शेरेको जोक्सहरु
0 comments:
Post a Comment