मरेछ।
अनि यमराज सँग रोएर हार गुहार गरेछ ।
आफुलाई एकपटक जिवन दान दिनुस भनेछ।
यमराजले भनेछ: तैले धेरै पाप गरेकोछस त्यसैले
तँ फेरी मान्छे बन्न सक्दैनस ।
तलाई म कुखुरा बनाइदिन्छु ।
नभन्दै धुर्मुस कुखुरी बनेछ ।
एक दिन अन्डा पार्न मन
लागेछ । बेस्सरी कनेर एउटा अन्डा पारेछ
।
त्यो अन्डा सुनको रैछ ।
उस्लाई फेरी लोभ लागेछ ।
फेरी अर्को अन्डा पार्नलाई कन्न
थालेछ तर यसपटक भने अन्डा नपार्दै
.
.
सुन्तलिले एक झापड लगाउदै भनिछे:
तिम्लाई
जड्याहा । हुँदा हुँदा बिस्तारामा हग्न
थालेउ हैन ?
0 comments:
Post a Comment