.
आमा : के भयो छोरी ?
.
छोरी: मा बोक्सी जस्ती देखिन्छु त ?
.
आमा : देखिन्दैनौ
छोरी : के
मेरा आखा भ्यागुताका जस्ता ठुला छन् ?
.
आमा : छैनन्
.
छोरी : मेरो नाक थ्याप्चो छ ?
आमा : छैन छोरी छैन
.
छोरी : म के हात्ती जस्ती मोति छु ?
.
आमा : तिमी जीउ सलक्क परेको छ
तिमी पुतली जस्ती छौ ..
.
छोरी : त्यसो भए सबै मान्छेहरु किन मलाई त
आमा जस्ती देखिन्छेस् भन्छन त . .
0 comments:
Post a Comment