पहिले तिमी आफ्नो पेटिकोट माथि सार

एउटी केटीले झ्यालबाट पेटिकोट
बाहिर सुकाउदा
.
.
.
.
.
.0.
.
.
सधैं
तल्लो फ्ल्याटको सेरेको झ्याल ढाक्ने
गरी सुकाउथी,
सेरेले जती सम्झाए
पनि नमाने पछी उस्लाई पनि झ्वाक
चलेछ
र आफ्नो कट्टु बाँसमा बेरेर
केटीको झ्याल सम्म पुग्ने
गरी ठाडो परेछ।
यो सब देखेर केटीले
झ्यालबाट मुन्टो निकालेर तल तिर हेर्दै
सेरेलाई भनेछ,
यो के गरेको ? आफ्नो कट्टु
तल सार ?
सेरेले पनि जवाफ दिएछ,
पहिले तिमी आफ्नो पेटिकोट माथि सार
अनी मात्रै…




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment