माया गर्न कुनै कारण चाहिदैन

." माया गर्न कुनै कारण
चाहिदैन ."
.
.
.
.
.
एउटी केटीले आफ्नो boyfriend लाइ
सोधी
Girl Friend: तिमि मलाई किन
माया गर्छौ ?
Boyfriend: थाहा छैन किन...
.
.
.
म यसै तिमीलाई माया गर्छु .
Girl Friend - मलाई
तिम्रो कुरो मन
परेन अह मलाई कारण देउ..
Boyfriend: ठिक छ ...
'तिमि राम्री छौ,
आकर्षक छौ त्यसैले केटि सन्तुष्ट भईl
.
.एक दिन ऊ बिरामी भई .0.
.
.
.
.
.
.
.
.
.
यस्तो बिरामी
भई कि जसले गर्दा ज्यादै दुब्ली पातली
र नराम्री देखिई , अनि निकै कमजोर
पनि
देखिई अनि फेरी सोधी
Girl Friend:तिमि अझै मलाई
माया गर्छौ ?
Boyfriend: तर तिमि अहिले
राम्री र आकर्षक छैनौ अब मैले
तिमीलाई के कारण दिउ ? केटि रुन
थाली ...
केटाले उसको हात समायो र भन्यो ..
BF: अहिले तिमीले बुझ्यौ कि छैन ?
.
"माया गर्न कुनै कारण चाहिदैन .
म तिमीलाई माया गर्छु र गरिरहन्छु
तिमीलाई चाहे जेसुकै भएको होस् ."
.
मन परे share गर्नुहोला."
"माया गर्न कुनै कारण चाहिदैन "




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment