'
'आमा बुआ''collage मा पड्ने छोरो लाइ
भेट्न गए छोरो ले उनिहरुलाइ
सादा कपडा म देखेर
एउटा केटि ले सोधि
who r they.?
केटा :-''They r d servants from my
village"
''आमा बुवा''को आंखा मा खुसि को आसु
आयो , ''हाम्रो छोरा अब अंग्रेजि बोल्न
थाल्यो भनेर''
Nepali Jokes
0 comments:
Post a Comment