आज shopping गर्न बजार जानी भनेको sere सेरेको बुढि : मेरो टाउको एकदम दुखेको छ आज मैले केही काम गर्न सक्दिन सेरे : ओह्ह्ह, तर मैले त आज shopping गर्न बजार जानी भनेको . . . . . . . . . . . सेरेको बुढी : मैले त मजाक पो गरेको त . . सेरे : मैले नि मज़ाक नै गरेको हो। छिटो उठेर खाना बना RELATED POSTS
0 comments:
Post a Comment