शेरेको सुहागरातमा बति गएछ

शेरेको सुहागरातमा बति गएछ।
शेरेले नोकरलाई लाल्टिन मगायो
नोकर लाल्टिन लिएर आएछ,
शेरेःयो लाल्टिन राम्ररी देखा है म बुढिलाई
किस गर्छु ।
नोकरले लाल्टिन देखाएछ
शेरे(किस गर्दै) मजा आयो?
बुढिःअँह
शेरे फेरी किस गर्दैःमजा आयो?
बुढिःअँह आयन !
शेरे लाल्टिन खोस्दै नोकरलाई तँ गर भनेछ
नोकरले सबै काम सिध्याएछ। त्यसपछी शेरेले बुढिलाई सोधेछः अब चै मजा आयो?
बुढिः अँ मजा आयो !
शेरे नोकरलाई कस्सेर एक थप्पड हान्दैः सिक
साले यसरी देखाउनुपर्छ लाल्टिन




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment