एकछिन डिस्टर्ब नगर्नुस न

एउटा ५ बर्षको फुच्चे केर-कार गर्दै
कापीमा लेख्दै रैछ ।
बुवा : के लेख्दैछौ छोरा तिमी ?
फुच्चे : गर्ल्फ्रेनलाई love letterलेख्दै छु ।
बुवा : अनि तिमीलाई कसरी लेख्नु पर्छ
थाहा छ त ?
फुच्चे : नाइ थाछैन । तर केइ फरक पर्दैन,
मेरी गर्ल्फ्रेनलाई पनि पढ्न आउदैन
बुवा : लौ तेसोभए किन लेख्नु पर्यो त ।
फुच्चे : ह्या के किच-किच गरीरा ?
एकछिन डिस्टर्ब नगर्नुस न ।



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment