कोल्ड ड्रिँङ्स पिएको हो

शेरे फिल्म हेर्न फिल्म हलमा गएछ ।
शेरे फिल्म हेर्दै थियो र उसको नजिकै एउटा बुढी आईमाई हातमा कोल्ड ड्रिङ्स लिएर बसेकी थिईन् र त्यस बुढी आइमाईले कैले 10/15 मिनेट मा त कैले 15/20 मिनेटमा मात्र कोल्ड ड्रिङ्स मुखमा हाल्थिन् ।।
यो देखेर शेरेलाई लाष्टै रिस
उठ्यो र बुढी आईमाईको हातबाट कोल्ड
ड्रिङ्सको भाँडो खोसेर जम्मै एकै स्वाट पार्दै
भन्यो - ह्या बुडिया... हो...यसरी पो हो त
कोल्ड ड्रिङ्स् पिउने ।

बुढी आईमाई - (हाँस्दै) ह्या बाबु पनि...। मैले
काँ कोल्ड ड्रिँङ्स पिएको हो त । पान खाएर
थुकेको पो त ॥




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment