म तपाँईको भट्टी भित्र नै छु क्या

एउटा जड्याहाले रातको १२ बजे
भट्टी वाल्नीलाई फोन गरेर भनेछ-.
.
.
.
.
.
जड्याहा :
साहुनी तपाँईको भट्टी कति बजे खुल्छ ?
.
.
.
.
साहुनी : बिहान ७ बजे !
जड्याहा : कति बजे रे ¿¿¿
.
.
साहुनी : बिहानको ७ बजे भन्दैछु त !
..
..
.. एकैछिन पछि फेरि जड्याहाले फोन गर्दै साहुनी भट्टी कति बजे खुल्छ रे ?
.
.
.
.
भट्टी वाल्नीसाहुनी :
.
.
.
बिहानको ७ बजे हौ अघि तेत्रो खाँदा पनि चित्त बुझेन र ??

अब भोलि बिहान ७ बजे आउनु ! .
.
.
जड्याहा : हिहि..हाहा.. ;D खाएर त पुग्यो हौ तर म तपाँईको भट्टी भित्र नै छु क्या , भट्टी कति बजे खुल्छ...???




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment