शिव ट्वाँ, केटाहरु क्वाँ

शिवरात्रीको साँझ भगवान शिवलाई
पृथ्वीमा
आएर गाँजा खाने ईच्छा लागेछ ।
,
,नेपाल लोकको
पशुपतीमा पुग्दा एक हुल केटाहरु
गाँजा तानेर
बसेको देख्नुभएछ ।
,
,
अनि शिव
पनि उनिहरुसँगै
बसेर
गाँजा तान्न थाल्नुभएछ अनि लठ्ठ
भएपछि
भन्नु भएछ “केटाहो म भगवान शिव हुँ,
तिमीहरुसँग
गाँजा खाने ईच्छा लागेर आएको” ।
,
,
केटाहरु मरिमरि हाँसेछन् र भनेछन्
“एस्लाई बल्ल गाँजा लागेछ” ।
(शिव ट्वाँ, केटाहरु क्वाँ)




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment