केटा = Please, गर्न देउ न !!
केटी = नाइँ अब त दिन्न
केटा = एकछिन त होनी, गर्न देउ न
के
केटी = अघि देखि गरिराको त
छौ नि, अब भयो !!
केटा = अझै एकछिन गर्छु नि, तिमी
खोलेर राखिराख मात्र न ल
केटी = ल छिटो छिटो गर त्यसो भए
कसैले देख्ला फेरि !!
केटा = केहि हुदैन अब 5 मिनेट जातिमा त सकि
हाल्छु म
केटी = होस्, धेरैबेर भयो गरेको
मलाई
डर लागिसक्यो अब छोप्छु म ल ??
केटा =प्लिज यार, अझै अलिकति
गर्न देउ न
नत्र म exam मा फेल हुन्छु..!
0 comments:
Post a Comment