मिस! ओछ्यान लगाउनु ।

बिद्यार्थीको हौसला बढाउन
मिसः जस्ले एउटा पाठ कण्ठ पारेर सुनाउन सक्छ

उसले मेरो हातमा किस गर्न पाउछ ।
एउटा बच्चाले पाठ सुनाएछ ।
अनि मिसको हातमा किस गरेछ ।

मिसः जस्ले दुईवटा पाठ सुनाउन सक्छ । उसले
मेरो गालामा किस गर्न पाउछ ।
अर्कोले दुईवटा पाठ सुनाएछ ।
अनि गालामा किस खाएछ ।
शेरेको छोरोः (जुरुक्क उठेर) मिस! ओछ्यान
लगाउनु ।
मिसः (अचम्म पर्दै) किन?
शेरेको छोरोः मिस मैले किताब नै कण्ठ
पारेको छु




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment