शेरे एउटा होटेलमा गएछ

शेरे एउटा होटेलमा गएछ र चिया मगाएछ ।
एउटा फुच्चेले चिया लिएर आएछ । फुच्चेले
गिलासको भित्रपट्टिबाट औँला हालेर
समातेको रैछ ।
शेरेः(चियाको सुर्की लिदैँ) तँ कस्तो मान्छे
एउटा गिलास समाउन नि आउदैन ।
चियामा औला डुबाएर ल्याउछन् त? बाहिर
पट्टिबाट पो समात्नुपर्छ।
फुच्चेः हजुर मेरो औँला दुखेको छ । त्यसैले डाक्टरले
सेक्न भनेको छ । त्यसैले चियामा औँला डुबाको ।
फुच्चेको कुरा सुनेर शेरेलाई साह्रै रिस उठेछ।
शेरेः साले त्यसो भए आफ्नो चाकमा घुसारन झन्
छिटो निको हुन्छ ।
.
.

फुच्चेः हजुर यत्रो बेर त त्यहिँ राखेको थिएँ ।
तपाईले चिया मागेपछि चियामा डुबाको हो!!

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment